Video

रुकुमबाट फर्किए पछि बरिष्ठ वकिलले सुनाए मुटु छियाछिया पार्ने दर्दनाक काहानी ,रुकुम घटनाले यस्तो मोड लिने (भिडियो)

रुकुम हत्याकाण्डमा नवराजको बि.क. को तर्फबाट मुद्धा लड्न रुकुम पुगेका बरिष्ठ वकिलले, २३ जनलाई जेल चलान गरेर काठमाडौ फर्किएका छन् । २३ जना मध्ये केटीकी आमा मुख्य योजनाकार रहेको उनी नै धरौटीमा छुटनु भनेको कानुन माथि मजाक गर्नु हो भनेका छन् । राज्य बलियोमा यो घटना ढाकछोप गर्न तर्फ लागेको र भोलीको दिनमा जे पनि हुन सक्ने समेत बताए । यो घटनाले अन्तराष्ट्र जगतमा समेत नेपालीको नराम्रो छबी बनेको छ । उनै बरिष्ठ वकिल दिनेश त्रिपाठी सँग रुकुममा केके भएको थियो र अब के हुन्छ भन्ने बारे बिशेष कुराकानि गरेका छौ ।

Related Articles

Back to top button
Close