News

रुकुम मा फेरि अर्को २३ वर्षीय बिक को ह त्या !

रुकुम पूर्व । रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमानको ह,त्या गरेकी छन् । श्रीमतीले चि,र्पटले हा,न्दा श्रीमान्को ज्या,न गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हा,न्दा ज्यान गएको हो ।

पारिवारिक वि,वादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टा,उकामा हान्दा ज्या,न गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । उनका अनुसार आज बिहान मात्र घ,टनाबारे जानकारी पाइएको र प्र,हरीलाई खबर गरिएको छ । मृ,तक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृ,त्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।

घ,टनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घट,नास्थलमा पुगिसकेको र रेश्मालाई निय,न्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।

Related Articles

Back to top button
Close