Video

ब्रेकिङ न्युज: फेसवुक लाइभमा आएर २३ वर्षकी युवतीले यसरी लगाइन् पा’सो (भिडियो हेर्नुस्)

दाङमा अनौठो घटना भएको छ । एक एक युवतीले फेसबूक लाइभमा आएर झु’ण्डि’एर देह त्याग गरेकी छिन् । भिडियो सार्वजनिक भएको छ । अन्दाजी २३ वर्षीया युवतीले पछ्यौरीले पा’सो लागाएर देह त्याग गरेको भिडियो सार्वजनिक गरेकी हुन् । फेसवुकमा लाइभ आएको सो भिडियोले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ ।

तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले झु’ण्डि’एर देह त्याग गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर देह त्याग गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले देह त्याग गरेको पुष्टि गरे ।

युवतीले किन देह त्याग गरिन् भन्ने खुलेको छैन । मृ’तक युवतीको श’व पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो अर्को समाचार, तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित
दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्र्ष २०७५/०७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले गाभिएपछि त्यो समस्या हट्ने उहाँले बताउनुभयो । सामुदायिक विद्यालय गाभिएपछि विद्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ ।

विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले रु २५ लाख अनुदान समेत उपलब्ध गराउने छ । उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उनको भनाइ छ ।

Related Articles

Back to top button
Close