Video

फेसबुक, लाइभ, आएर देहत्या,ग गरेकी एलिसा, गौतमको कोठामा, भेटियो, यस्तो, नोटबुक, [भिडियोसहित]

काठमाडौ । गएको बुधबार, तुलसीपुरकी एक युवती मध्यरातमा फेसबुक लाइभ आइन् । देहत्यागको तयारी गरिरहेको उक्त भिडियो देख्नेले चितवनबाट प्रहरीलाई जानकारी दिए । ति युवतीले नेपाली गीतहरु पनि सुन्दै गरेको भिडियोमा देखिन्थ्यो । भिडियो लाइभ भइरहे,को स्थान खोजी गर्न प्रहरी लागिपर्यो । सजिलै नभेटिएपछि प्रहरीको सा इबर क्रा इम ब्युरोमा सम्पर्क गरेर लोकेसन खोजि गरियो । अनुसन्धानपछि तुलसीपुरको, रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहे,को जानकारी पाइयो । यति भैसकेपछि त्यस क्षेत्रका एक यु,वाको फोन नम्बर पनि प्राप्त भ,यो । प्रहरीले ,ती व्यक्तिलाई फोन गरी युवती बसेको घर भेट्यो । यति गर्दासम्म युव तीले पं खामा झु न्डिए,र दे हत्याग गरिसकेकी थिइन् ।

यसरी मृत्यु रोज्ने ति युवती तुलसीपु,र–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम थिइन् । भिडियोमा पटकपट,क नमस्कार गर्दै, कान समात्दै पं खामा झु न्डिन खो ज्दै ,गरेको देख्न सकिन्थ्यो । भिडियो हेर्दा तीन मिनेटमा सबै काम सकिएको छ । प्रहरीले खोज्दाखोज्दै समय लागेका कारण बचाउन नसकेको बताएको छ । इलाका प्रहरी तुलसीपुरका अनुसार मध्यरातमा घटना, भएकाले घर पत्ता लगाउन कठिन भयो ।

गौतमले देहत्याग गर्नु, अघि, ‘मेरो लाशको म लामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । राति साढे १ बजेतिर ३ मिनेट ४० सेकेन्डको भिडियो लाइभ गरिए,को थियो । भिडियोमा बत्ती अफ गर्दै फेरि पंखाको नजिक पुग्दै, फेरि अन गर्दै गरेको भिडियोमा देखिन्छ । मध्यरातमा घटना भएकाले धेरैलाई थाहा नभएको बताइएको छ ।

उनका छिमेकीहरुका, अनुसा,र एलिसाको दुईपटक विवाह भैसकेको थियो । उनका आमाबाबु रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् । त्यसपछि नै उनी माइतीमा एक्लै बस्दै आएकी थिइन् ।, एलिसाको गंगादेव गाउँपालिका–६, रोल्पाका पुरुषसँग ०७० सालमा, विवाह भएको थियो । प्रहरीका अनुसार ०७१ पुसमा, छोरी जन्मेको र उनी अहिले आफ्ना बाबुसितै रहेको थाहा खुल्न आएको छ । छोरी जन्मेको दुई वर्षपछि एलिसाको सम्बन्धविच्छेद ,भएको थियो । त्यसको दुई महिनापछि गंगादेव–७ का पुरुषसँग फेरि विवाह भएको प्रहरीले जानकारी, दिएको छ ।

तर पछि दोस्रो श्रीमान्ले पनि अर्कै युवती लिएर भारततिर गएपछि एलिसा वैदेशिक रोजगारीका लागि ०७४ मा मलेसिया गएकी थिइन्, । मलेसिया गएको सात महिनापछि उनी फर्केर तुलसीपुरस्थित माइतीमा आइन् । माइतीमा केही दिन बसेर फेरि उनी काठमाडौं आएको पनि जानकारी दिइएको छ । गौतम काठमाडौंमा, एक वर्ष बसेर पाँच महिनाअघि तुलसीपुर गएर बसेकी थिइन्, । उनी बस्ने गरेको माइतीघरमा १५ महिनादेखि दुई कोठा भाडामा लिएर एक मजदुर बस्दै, आएको पनि खुलासा भएको छ । प्रहरीका अनुसार उनको कोठाबाट ‘आई लभ यु मम् ।
मलाई हजुरको धेरै याद आयो ,। म आज धेरै दुःखी छु । मेरो भाग्य हेर्नु त । म आज अन्तिम अवस्थामा पुगेको छु’ लेखेको नोटबुक प्राप्त भएको छ । देहत्यागबारे आवश्यक ,थप अनुसन्धान, गरिरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close