News

नेपाल*मा एकै,दिन, कोरोना,ले २ जनाको, मृत्यु *पुष्टि, मृतक,को संख्या*, ३४ पुग्यो*

काठमाडौं- नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको* स्वास्थ्य तथा जनसं*ख्या मन्त्रालयले* पुष्टि ,गरेको छ । योसँगै नेपाल*मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रव*क्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमि*त एकको गोरखा अस्पताल*मा मृत्यु भएको हो । पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसो*लेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँ,ढे पाँचबजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कतारबाट गत मंगलबार पा*लुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको जनाइएको छ । कोरोनाको जटिल *लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

यसैगरी त्रिवि शिक्षण अस्पता*लमा मृत्यु* भएका रुपन्देही देवदहका ७५ वर्षी*य पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके *नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय *पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची* भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको ,पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैला*ली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी* गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचु*हाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष*, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत* अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का *४५ वर्षीय पुरुषको कोरोनाका कारण* मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने
काठमाडौको एक* अस्पतालमा* ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुष गरी कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ

Related Articles

Back to top button
Close