News

पोखरामा एकैदिशामा गुडेका दुइटा मोटरसाइकल ठोक्किँदा एक्कासि आ”गलागी

पोखराको नयाँ बजारमा दुइटा मोटरसाइकल ठो क्किँदा अचा नक आ’गलागी भएको छ। महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ एकै दिशामा गुडिरहेका मोटरसाइकल नयाँबजारमा ठो क्किएको थियो। आगलागी भएपछि दुबै मोटरसाइकल ज’लेका छन्।

ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको दुइटै मोटरसाइकलमा २/२ जना सवार थिए। मोटरसाइकल ठो क्किएपछि चारै जना सामान्य घा’इते छन्। उनीहरूलाई उपचार गर्न गण्डकी मेडिकल कलेज लगिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए।मोटरसाइकलमा आगोको राँ’को बलेपछि स्थानीयले पानी हालेर नि भाउन खोजेका थिए। तर पानी हालेर पनि आगो ननिभेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पोखरा महानगरको दमकलले मोटरसाइकलमा लागेको आ गो निभाएको थियो। स्राेतः सेताे पाटी

Related Articles

Back to top button
Close