News

साइकलगर्लको बलात्कार पछि हत्या

साइकलगर्ल” नामले भारतमा चर्चित १५ बर्सिय बालिका जो बलात्कार पछि हत्या भन्ने खबर आयो । ती बालिकाले आफ्नो बुबालाइ साइकलमा राखेर (७ दिनमा १२०० किमि) गुरूग्राम देखि दरभंगासम्म लगे पछि सन्चारमाद्यममा चर्चित भएकी थिइन् । बालिकालाइ उनकै गाउका #अर्जुनमिश्राले बलात्कार गरि पत्नीको अगाडि नै हसियाले घाँटी रेटेर मारेका थिए ।

Related Articles

Back to top button
Close