News
लकडाउनको त्रासमा फेरि भूकम्पको ठुलो धक्का
एजेन्सी । भारतको लद्दाखमा भूकम्पको धक्का महशुस गरिएको छ ।
उक्त भूकम्प ४।७ रिक्टर स्केलको रहेको जनाइएको छ ।
भारतिय मिडियाका अनुसार उक्त भूकम्प को केन्द्र कार्गिलबाट ४३३ किलोमिटर उत्तर–पश्चिममा रहेको र कुनै क्षति नभएको बताइएको छ ।