Intresting

नझुक्किनुस् – भोलिदेखि बजारमा आउँदैछ ५० रुपैयाँको यस्तो नयाँ नोट !

काठमाडाैं । सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो ।

२०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ

नझुक्किनुस् – भोलिदेखि बजारमा आउँदैछ ५० रुपैयाँको यस्तो नयाँ नोट !


  •  धनकुटा खबर
  •  आइत, असार २१, २०७७
  • 102
    SHARES

काठमाडाैं । सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो ।

२०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ ।

५० दरका नोटको डिजाइन पहिलेको जस्तै छ । यसको अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.स. २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र छ ।

Related Articles

Back to top button
Close