नझुक्किनुस् – भोलिदेखि बजारमा आउँदैछ ५० रुपैयाँको यस्तो नयाँ नोट !
काठमाडाैं । सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो ।
२०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ
नझुक्किनुस् – भोलिदेखि बजारमा आउँदैछ ५० रुपैयाँको यस्तो नयाँ नोट !
- धनकुटा खबर
- आइत, असार २१, २०७७
- 102SHARES
काठमाडाैं । सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो ।
२०१६ पछि बजारमा नआएको ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ ।
५० दरका नोटको डिजाइन पहिलेको जस्तै छ । यसको अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.स. २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र छ ।