News

४ वर्ष पहिले मृ’त्यु भएकी छोरीले अचानक फर्किएर आमा भनेपछि…

२१ असार, काठमाण्डौ । कोही परिवारको सदस्यको मु’त्यृ हुनु तपाइँको जिन्दगी को ठुलो भाग क्ष’ति हुनु हो । मृत्युमा धेरै निराश हुन्छौ, वि’चलित हुन्छौ । जांग–सुंग नामकी कोरीयन महिलाले ४ वर्ष अघि ७ वर्षकी छोरी गुमाएकी थिइन् । छोरीको रोगको कारण मृ’त्यु भएको थियो ।

२०१६मा मृ’त्यु भएकी उनकी छोरी सँग भेट्ने इच्छा वैज्ञानिक हरुले पुरा गरिदिएका हुन्् । वैज्ञानिक हरुले भर्चुअल रियालिटीबाट म’रेकी छोरीसँग कुरा गर्ने मौका मिलाइदिएका हुन् । कोरीयाको एक टिभी सो ले व्यवस्था मिलाइदिएकोले उनले छोरीसँग छोएर, कुराकानी र माया गरिन् ।

भर्चुअल रियालिटीले नानीको जस्तो आवाज, सक्कल जस्तो महसुस गर्ने खालको शरीर बनाइदिएको थियो । छोरी गुमाएकी आमाको आँखा आँ’सुले भरिएको देखेर स्टुडीयोका सबै दर्शक भा’वुक भएका थिए । एजेन्सी

Related Articles

Back to top button
Close