Video
अछाम घट,ना : बुहारी कु,ट्ने ससुरा, भिडि,यो बनाउँने महिलाकै श्री,मान (हेनुहोस् भि,डीयो)
अछाम । अछामको मंगलसेनमा एक द,र्दनाक घ,टना घ,टेको छ । आफ्नै ससुराले बुहारीलाई मर,णासन्न हुने गरि कु,टपि,ट गरेका छन् । बुहारीलाई ससु,राले कु,ट्दै गरेको भिडियो श्रीमानले बनाएका छन ।
यसरी एक महिला माथि बे,ल्ट बर्सदा अर्को महिलाले हेरेर बसेको पनि भिडि,योमा देखिन्छ । सामाजिक सन्जालमा कु,टपि,ट गरेको भिडियो सार्बजनिक भएपछि विभिन्न व्यक्तिहरूले आ,लोचना गरेका छन् ।
दो,षिको पहिचान गरी का,र्वाहीको माग गरीरहेको यो भिडियो हेर्नुहोस्;
अछामको मंगलसेनको घटना!
कुट्ने ससुरा रे भिड्यो गर्ने यी महिलाकै श्रीमान रे!
तुरन्त अहिलेको अहिले पत्ता लगाएर नगरपालिकालाई खबर गरि बाँधेर प्रहरीलाई बुझाईदिनुहोला!!@Hello_Sarkaar @NepalPoliceHQ @kpsharmaoli @bhawana_subedi1 @realarjun1 @judiciarynepal @ pic.twitter.com/YYTiMHWOey— Keshav Joshi (@KeshavJ91874601) July 6, 2020