News

केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु

२७ असार, काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

Related Articles

Back to top button
Close